पोखरा १३, असोज नेपालीहरुको महान चाडपर्व नजिकीदै गर्दा खाना पकाउने ग्याँस र पेट्रोलिय पदार्थमा फेरी मुल्य बृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनबाट मुल्य बृद्धि भएसंगै आइतबार देखि लागु हुने गरी खानपकाउने ग्याँसमा सिलिण्डर २ सय १५ रुपैयाले बृद्धि भएको हो । प्रति ग्याँस सिलिण्डरको मुल्य अब २ हजार १ सय १० रु...
डि.एन.बी. पोखरा १३, असोज विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी, काठमाण्डौं क्षेत्र लगायतबाट नेपाल भ्रमणमा निस्केको भारतको एक जम्बो टिम यति वेला पोखरा आएको छ । लुम्बिनी, काठमाण्डौंका विभिन्न मठ मन्दिरको दर्शन पश्चात मनकामना मन्दिर हुदै शुक्रबार पोखरा आएको उक्त टोली आइतबार हिमालपारीको जिल्ला मुस्ताङ प्रस्था...
पोखरा, १३ असोज नवौ राष्ट्रिय सुरक्षा गर्भपतन सेवा दिवसको सन्दर्भमा नेपाल परिवार नियोजन संघ कास्कीले समुदायका अगुवाहरुसँग अन्तरक्रिया गरेको छ । समुदायमा सुरक्षित गर्भपतनको सेवा बारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । उहाँ...
पोखरा १३, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् । शनिवार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरु...
पोखरा, असोज १३ प्रथम ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो । फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्र...
डि.एन.बी. पोखरा १३, असोज नेकोस खेलकुद महोत्सव २०८० अन्र्तगत पोखरामा शनिबार देखि स्केटबोर्ड प्रतियोगिता सुरु भएको छ । नेकपा समाजबादी निकट नेपाल खेलकुद महासंघ समाजबादी (नेकोस) को आयोजनामा पोखरामा शनिबार देखि स्केटबोडको प्रतियोगिता सुरु भएको हो । उक्त खेलकुद महोत्सवमा १० खेलहरु मध्यको अर्को योगखेल (योगस्...