ताजा खबर

खाना पकाउने ग्याँसमा २ सय १५ ले मुल्य बृद्धि

पोखरा १३, असोज

नेपालीहरुको महान चाडपर्व नजिकीदै गर्दा खाना पकाउने ग्याँस र पेट्रोलिय पदार्थमा फेरी मुल्य बृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनबाट मुल्य बृद्धि भएसंगै आइतबार देखि लागु हुने गरी खानपकाउने ग्याँसमा सिलिण्डर २ सय १५ रुपैयाले बृद्धि भएको हो ।

प्रति ग्याँस सिलिण्डरको मुल्य अब २ हजार १ सय १० रुपैया पर्ने छ । अन्य पेट्रोलिय पदार्थको मुल्य सूचि तल हेरौं न ।

Related posts