ताजा खबर

सरल सहकारीको अध्यक्षमा पुनः बास्तोला

पोखरा २४, भदौं

सरल नमुना बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारणसभा एवं अधिवेशनबाट पुनःनिर्मल प्रसाद बास्तोला निर्वाचित भएका छन्। हालै सम्पन्न भएको उक्त अधिवेसनले दोस्रो कार्यकालको लागि बास्तोलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

त्यसै गरी उपाध्यक्षमा राजेन्द्र गिरी, सचिवमा किरण अधिकारी, कोषाध्यक्षमा रामप्रसाद लामिछाने, सह–सचिवमा बिष्णु प्रसाद बास्तोला, सदस्यहरुमा सीता सुबेदी,चेतनाथ बास्तोला र सुर्यमोहन कडेल रहेका छन्।

 

Related posts