ताजा खबर

पोखरामा बाघ जात्रा सुरु (फिचर फोटो)

डि.एन.बी.
पोखरा १८, भदौ

पोखरामा २३ बर्ष पछि बाघ जात्रा निकालिएको छ । मनोरन्जनको रुपमा मनाउने गरेको बाघ जात्रा यसपाली पोखरा महानगरपालिकाको बिषेश सहयोगमा बाघ जात्रा निकालिएको बाघजात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले बताए ।

भदौ २० गतेसम्म चल्ने उक्त जात्राको पोखराका मेयर धनराज आचार्यले सोमबार एक समारोहका बिच उद्घघाटन गर्दै पोखराको पर्यटन प्रबद्र्धनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । बाघ जात्राको केही झलकहरु ।

Related posts