ताजा खबर

नेपाल उपबिजेतामा सिमिति

पोखरा १०, जेठ

नेपाल भलिबल संघद्वारा आयोजित एनएससी—काभा महिला भलिबल च्यालेन्ज २०२३ मा नेपाल उपविजेतामा सिमित भएको छ । आज भएको प्रतियोगितामा प्रतियोगिताकै बलियो मानिएको भारत संग नेपाल ३—१ ले पराजित हुर्दै उपविजेतामा खुम्चिएको हो ।

समूह ए को अन्तिम खेलमा नेपाल भारत संग २५।१२, २६।२४, २०।२५ र २५।२१ ले पराजित भएको हो । अव नेपालले सेमिफाईनलमा समूह बि को बिजेता काजाकिस्तान संग प्रतिस्पर्धा गर्ने छ ।

अर्को खेलमा काजाकिस्तानले उज्वेकिस्तानलाई ३—१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २४।२६ ले गुमाएको काजाकले खेलमा फर्कदै लगातार २५।१६, २५।११, २५।१८ ले आफ्नो पक्षमा पार्दै जित हात पारेकोको ।

 

Related posts