ट्राईयाथलनमा उत्कृष्ट गन्तव्य पोखरा एसियन ट्राईयाथलनका केही झलकहरु पोखरा १८, चैत पोखरा ट्राईयाथलनको समेत उत्कृष्ट गन्तव्य हो । पोखरामा शनिबार भएको एसियन ट्राईयाथलन तथा साउथ एसियन ट्राईयाथलन कप च्याम्पियन शिपका केही झलकहरु । तष्विर दीननाथ बराल