पोखरा १२, मंसिर
अन्तर्राष्ट्रिय पर्वतिय दिवश९ को अवसरमा सोमबार पाखराको अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय पोखरामा यहि मङ्सिर २४ र २५ गते हुन गैइरहेको पर्वतिय महोत्सवको पुर्व सन्ध्यामा संग्रहालय परिसरमा बृहत् सरसफाई गरिएको छ ।
उक्त कार्यक्रममा शसस्त्र प्रहरी बल कालिका गण, मालेपाटन पोखरा , नेपाली सेना भगवती दल गण फुलबारी ब्यारेक पोखरा संग्राहलयका कर्मचारीहरुको सहभागिता रहेको कार्यकारी निर्देशक निर्मला न्यौपानेले एटुजेडलाई बताइन ।