ताजा खबर

अहिलेसम्मकै फुल महङगोः

पाृेखरा ९, कार्तिक

फुलैफुलको पर्व दीपावलीको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष अहिलेसम्मै उच्च मुल्यमा फुलको कारोवार भएको छ । स्थानिय जातको सयपत्री फुलको माया यस अधिका बर्ष करिब प्रति माला २ देखि ३ सयमा बिक्रि हुने गरे पनि यस बर्ष भने प्रति मालाको मुल्य ६ सय रुपौयामा बिक्रि भएको छ । प्रति केजी एक हजारसम्म फुलको बिक्रि भएको थियो । यस बर्ष फुलको उत्पालदन कम भएसंगै बजारमा फुलको मुल्य दोब्बरले बृद्धि भएको हो ।

Related posts