ताजा खबर

पोखरामा पनि देउसी भैलो

पोखरा ९, कार्तिक

नेपालीहरुको अर्को ठुलो चार्ड तिहार पर्वको अवसरमा पोखरा क्षेत्रमा पनि देउसी भैलो कार्यक्रम विभिन्न संघ संस्थाहरुले आयोजना गरेका छन्। केही संघ संस्थाले आर्थिक संकलन गर्ने उद्धेश्यले उक्त कार्यक्रमलाई निरन्तरता दिदै आएका छन भने केहीले आधुनिक गित संगितमा देउसी भेलो खेल्ने गरेको पाइन्छ । पोखरामा देउसी भैलो खेल्दै गरेको केही दृष्यहरु ।

यसैबिच, केही ठाँउमा यसरी सडकमै सवारी साधनहरु रोकेर भैलो खेल्दै रकम अशुल्ने समेत गरेको पाइन्छ ।

Related posts