ताजा खबर

हिमालआरोही श्रेष्ठलाई पोखरामा सम्मान

पोखरा ९, कार्तिक

नेपाल सम्वत ११४३ को अवसरमा नेवास खल कास्कीले बुधबार हिमाल आरोही एवं फोटो पत्रकार पुर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ । गण्डकी प्रदेशका कानून संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापा, पोखराका मेयर धनराज आचार्य, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, सस्कृतिकर्मी तिर्थ श्रेष्ठ लगायतले सम्मान गरेका हुन् ।

Related posts