ताजा खबर

पोखरामा फुलको व्यापार सुरुः

पोखरा ६, असोज

फुलैफुलको पर्व तिहार पर्वको अवसरमा यस बर्ष पनि पोखरामा फुलको व्यापार सुरु भएको छ । मिछेकी मुलुक भारतबाट तिहारको लागि तिहार(सयपत्री) फुल भित्रिएको छ । पोखराको नयाँबजारमा एक पसलमा फुल किन्दै स्थानिय ।

Related posts