ताजा खबर

भारत्तोलनमा प७३घढसलिसलाई ३ स्वर्ण, आर्मीलाई १ लामाको राष्ट्रिय रेकर्ड, चौधरीले तोडे आफ्नै रेकर्ड

पोखरा, ३० असोज

नेपाल प७३घढसलिसका म७३घढसई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् ।
नवौं राष्ट्रिय खेलक७३घढसदअन्तर्गत उनले आइतबार स्न्याचमा ९६ केजी भार बहन
गरी आर्मीका त७३घढसलाराम महताको रेकर्ड तोडेका ह७३घढसन् । यसअघि महतोको
एयिशन गेम्स छनोटमा ९५ केजी तौल थियो । प्रतियोगितामा लामाले
क्लीन एण्ड जर्कमा ११६ सहित क७३घढसल २१२ तौल उठाउँदै स्वर्ण जितेका ह७३घढसन्

यस्तै, सोही तौल सम७त्रगयतसहमा रजत जितेका नेपाल आर्मीका राज७३घढस चौधरीले क्लीन
एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा
आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको
हो । उनले स्न्याचतर्फ ८७बmउस केजीसहित क७३घढसल २०८ भार बहन गरे ।
प्रतियोगितामा क७३घढसल १६८ भार उठाएका मधेश प्रदेशका हेमनारायण यादव
कास्यमा सीमित भए ।
पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि स७३घढसरु प्रतियोगितामा विभागीय
टिम प७३घढसलिसले पहिलो दिनको खेलमा सर्वाधिक ३ स्वर्ण र १ रजत जितेको हो ।
महिला ४९ केजी तौल सम७त्रगयतसहमा नेपाल प७३घढसलिसकी संगीता राईले स्वर्ण जितिन् ।
उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६७बmउस केजी सहित क७३घढसल १२२
केजी तौल उठाउँदै प७३घढसलिसलाई स्वर्ण दिलाएकी ह७३घढसन् । सोही स्पर्धामा
बागमतीकी उत्साह पाण्डेले रजत र ल७३घढसम्बिनी प्रदेशकी पवित्रा क७३घढसमारीले
कास्य जिते ।
प७३घढसरुष ५५ केजी तौल सम७त्रगयतसहमा आर्मीका त७३घढसलाराम महतोले १८९ तौलसहित स्वर्ण
जिते । नेपाल प७३घढसलिसका दिलीप यादवले १६५ केजीसहित रजत र मधेश प्रदेशका
धीरजक७३घढसमार ग७३घढसप्ताले १६० तौलसहित कास्य पदक हात पारे ।

महिला ४५ केजी तौल सम७त्रगयतसहमा प७३घढसलिसकी हिरामोती थारुले प७३घढसलिसलाई
उद्घाटन खेलमा पहिलो स्वर्ण दिलाएकी थिइन् । उनले स्न्याचतर्फ ५० र
क्लीन एण्ड जर्कमा ६५ गरी क७३घढसल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी
ह७३घढसन् ।
त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाक७३घढसमारी
यादवले कास्य जितिन् ।
एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी क७३घढसल
९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी क७३घढसल
७बmउस५ केजी भार बहन गरेका थिए । सो तौल सम७त्रगयतसहमा ७बmउस जना खेलाडीले
प्रतिस्पर्धा गरेका थिए ।
यस्तै, अर्को खेलमा नेपाल आर्मी क्लबले स्वर्ण जितेको छ । प७३घढसरुष ५५
केजी तौल सम७त्रगयतसहमा आर्मीका त७३घढसलाराम महतोले पहिलो स्वर्ण दिलाएको
रेफ्री बखतमान ७नतसेष्ठले जानकारी दिए ।
प्रतियोगितामा महिला र प७३घढसरुष द७३घढसवैतर्फ गरी १०÷१० इभेन्टमा खेल ह७३घढसनेछ ।
जसमा महिला ७बmउस६ र प७३घढसरुष ९६ गरी क७३घढसल १ सय ७बmउस२ जना खेलाडीले भाग
लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण ७नतसेष्ठ बोसले जानकारी
दिए । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल ह७३घढसने
छन् ।
त्यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्य सचिव टंकमान घिसिङले
भारत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकोले खेलाडीलाई सोही
अन७३घढसरुप मेहनत गर्न आग्रह गरे । उनले यहाँ उत्कृष्ट नतिजा दिने खेलाडी
सन् २०२३ मा चीनमा ह७३घढसने १९ औं एशियाली खेलक७३घढसदको लागि राष्ट्रिय
टिममा अन७३घढसबन्ध ह७३घढसने बताए ।
कार्यक्रममा स्वागत नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण ७नतसेष्ठ र
संचालन स७३घढसशन ७नतसेष्ठले गरेका थिए । शनिबार नै स७३घढसरु ह७३घढसने भनिएको खेल
प्राविधिक कमजोरीका कारण एक दिन पछि सरेको हो ।

Related posts