मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जनाको मत्यु भएको छ ।
मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।