ताजा खबर

मुगुमा बस दुर्घटना : मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जनाको मत्यु भएको छ ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम  गमगढी जाँदै गरेको  भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा  दुर्घटना हुँदा  ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *