बागमतप्ी प्रदेश पछि गण्डकी प्रदेश पनि पूर्ण साक्षर प्रदेश घोषणाः

गण्डकी प्रदेशमा करिब ९६.५७ प्रतिशत साक्षरता हासिल गर्दै प्रदेश पूर्ण साक्षरता घोषणा गरिएको छ ।

प्रदेशका ११ जिल्लामा करिब ९५ प्रतिशत भन्दा बढी साक्षरता हुदै सवै पालिका, तथा जिल्लाबाट साक्षरता घोषणा भएको अबस्थामा आइतबार प्रधानमन्त्री शेयर बहादुर देउवाले उक्त घोषणा गर्नु भएको हो ।

 

 

तष्विर जया पौडेल

Related posts