ताजा खबर

मोहनकुमार प्रधानंको पोखरा ३२ नेका सभापतिमा उम्मेदवारी

पोखरा, साउन १२ । नेपालीकाँग्रेसको १४औं महाअधिवेशनअन्योलको स्थितीमा छ, तैपनि नेताहरुबीच नेतृत्वमाआउने इच्छाहरु धमाधमआइरहेको छ यहि समयमामोहनकुमार प्रधानंको पोखरा ३२ नेका सभापतिमाउम्मेदवारी आएको छ ।

२०४६ सालको जनआन्दोलन बाट प्रभावितभई नेपालीकांग्रेसमा आबद्ध भई २०४८मा संसदीयउमेदवार अत्यधिकमतले बिजय गराउनसकृय भुमिका खेलेकोबताउदै वडा सभापतिमाआफु सक्षम रहेको जनाउनु भयो ।
२०६२ र ६३ जनआन्दोलनमा नेकाको वडा देखि जिल्ला र केन्द्र सम्मजनआन्दोलन सहभागीभई आन्दोलनमा जेल नेल परेको र आफुले पाटीमा धेरै त्याग गरेकोले अहिले वडा सभापतिमाउम्मेदवारी दिने निर्याय गरेको बताउनु भयो । आफुलाई वडा सभापतिमासाथीभाईले सहयोग गरी जिताउने विश्वास पनिव्यक्तगर्नु भयो ।

मोहनकुमार प्रधानक्षेत्र १ नँपुर्व क्षेत्रीय तरूण दलकार्यसमिति सदस्यतथा क्षैत्र१पुर्व क्षेत्रीयजनजाति सघ सदस्यतथाअपांगनगर समन्वयउपाध्यक्षपुर्व लेखनाथनगरपालिकाको तथा १२ र १३औं नेका क्षेत्रीय प्रतिनिधीतथा पोखरा ३२ नेका सहल्लाहकार तथाविभिन्न संघसस्थामा सहभागी,गोगनउचमाविको अबिभाग सघको सदस्य, पोखरा ३२ मजुवाकालिकाआधारभुतबिधालयको ब्यवस्थापन समिति सदस्यतथा नेपाल रेडक्रस सोसाइटी कास्कीजिल्लाआजीवन सदस्यतथा नेपाल रेटक्स पोखरा ३२ उपशाखाकार्यसमिति सदस्यहुनुहुन्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *