ताजा खबर

लाइफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई

पोखरा, ९ असार ।

पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७बmउस६÷०७बmउस७बmउस अन्तर्गत लाइफटाइम
अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ ।
पोखरा–३ नदीप७३घढसर निवासी ६८ वर्षीय रञ्जित पोखराको फ७३घढसटबल विकासमा
अत७३घढसलनीय योगदान छ । अवार्ड वापत उनलाई अवार्डसहित ४० हजार बराबरको
चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिनेछ ।

प्रतिभा छनोटका लागि गठित समितिले उनको नाम सिफारिस गरेकोमा नेपाल
खेलक७३घढसद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको
कार्यसमितिको २५ औं बैठकले नाम अन७३घढसमोदन गरेको हो । मञ्च
संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली संयोजक रहेको प्रतिभा छनोट समिति
सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश ७नतसेष्ठ, स७३घढसदर्शन रञ्जित तथा
पदेन अध्यक्षमा एकराज गिरी र महासचिव विजय नेपाल थिए ।

यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा, प्राडा
वीरेन्द्रसिंह ग७३घढसरुङ, खड्गबहाद७३घढसर रानाभाट र चित्रबहाद७३घढसर ग७३घढसरुङ सम्मानित
भैसकेका छन् । यसपालि लाइफटाइम अचिभमेन्ट अवार्डका लागि पोखरा
लेकसिटी हस्पिटल, सिमलचौरले प७३घढसरस्कार प्रायोजन गरेको छ ।
कोरोना महामारीका कारण गत वर्षदेखि ह७३घढसन नसकेको पाँचौ संस्करणको
स्पोर्टस् अवार्ड विश्व खेलक७३घढसद पत्रकार दिवस अवसरमा असार १८ गते स्वास्थ्य
मापदण्ड अपनाई भच७३घढर्सअलमार्फत ह७३घढसँदैछ ।

मञ्चले यसपालि ७बmउस विधामा अवार्ड वितरण गर्दैछ । जसमा लाइफटाइम
अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी प७३घढसरुष, वर्ष खेलाडी महिला, उदीयमान
खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई
नगदसहित अवार्ड वितरण गरिनेछ ।
.

Related posts