ताजा खबर

पोखरेली मनको पोखरामा सहयोग

डि.एन.बी.

पोखरा ३०, जेठ

पोखरेली मनमा आवद्ध एक समुहले पोखरामा आइतबार खाद्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । कोभिड १९ बाट प्रभावित भएका असक्त, असाय ४० घर घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक आनन्द तझ्याकाजीले बताए । पोखरेली मनमा आबद्ध व्यत्तिहरुकै सहयोगबाट जनही करिब १ हजार ५ सय बराबरको खाद्य सामाग्री वितरण गरिएको उनले जनाए ।

देव बहादुर पुन, कल्पना पाण्डे , अचुत मान सिंह, कृष्ण अर्याल , महेन्द्र गिरि , अनुज शेरचन , दीप राज थापा , जय राम पाण्डे , लक्ष्मण अधिकारि, सिता तुलाधर , खुसियाली सुब्बा , बिष्णु माया कायस्थ, सोम माया श्रेष्ठ लगायतको सहयोग प्राप्त भएको पोखरेली मनले जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *