ताजा खबर

चालु आर्थिक बर्ष भन्दा आउदो आर्थिक बर्षको बजेट १ खर्ब ७२ अर्ब बढी

काठमाण्ठौं १५, जेठ

सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक बजेट आज(शनिबार)प्रस्तुत गरेका हुन्।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ भन्द ा ठुलो आकारको बजेट प्रस्तुत गरेको हो । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो।

चालु तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको बताएका मन्त्री पौडेलले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको भर्चुअल मार्फत उक्त बजेट सार्वजनीक गरेका हुन ।

बजेटको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ ।

https://mof.gov.np/uploads/news/file/Budget%20Speech%20(Final)_20210529014907.pdf

Budget Speech (Final)_20210529014907

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *