काठमाण्ठौं १५, जेठ
सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक बजेट आज(शनिबार)प्रस्तुत गरेका हुन्।
सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ भन्द ा ठुलो आकारको बजेट प्रस्तुत गरेको हो । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो।
चालु तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको बताएका मन्त्री पौडेलले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको भर्चुअल मार्फत उक्त बजेट सार्वजनीक गरेका हुन ।
बजेटको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ ।
https://mof.gov.np/uploads/news/file/Budget%20Speech%20(Final)_20210529014907.pdf