ताजा खबर

पर्यटनमैत्रीनीति समेटेर कार्यक्रमल्याउन परिषद्को माग

पोखरा १४, जेठ

पोखरा पर्यटनपरिषद्ले आर्थिक वर्ष २०७८÷२०७९ नीतितथाकार्यक्रममाकोभिड १९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटन मैत्रीनीतिलाई विशेष प्राथमिकतादिएर कार्यक्रमल्याउनप्रदेश सरकार समक्षमाग गरेको छ ।

परिषद्का अध्यक्षगोपी भट्टराईले एक विज्ञप्ति जारी गदैूल्य ख्बअअष्लभ ल्य त्यगचष्कm ूभएकाले नेपाललाई अन्तराष्ट्रियजगतमा सुरक्षितगन्तब्यका रुपमा सकारात्मक सन्देश दिन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर खोप व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
कोरोना महारमारीले लामो समयदेखि मानिसको स्वास्थ्य र दिनचर्या निकै प्रभावितभएको जनाउँदै सम्पूर्णलाई खोप लगाउने व्यवस्था साथै पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायी, कर्मचारी र आवद्धमजदुरहरुलाई तत्काल सम्बोधनहुने गरी राहतप्याकेज कार्यक्रमलाई समेट्न आग्रह गरिएको छ ।

विज्ञप्तिमापहिलो र दोस्रो चरणको कोरोना महामारीले पर्यटन क्षेत्रलाई तत्काल र दीर्घकालिन रुपमा असर गरेकाले तत्काल यस क्षेत्रका समस्यालाई सम्बोधननगरे व्यवसायीहरु पलायनहुर्दै जाने बताइएको छ । हाल ३० प्रतिशतभन्दाबढीव्यवसायी यस क्षेत्रबाटपलायनभइरहेको स्मरण गराउँदै देशको अर्थतन्त्रसँगप्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले विशेष नीतिल्याएर लगानी संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

पर्यटन क्षेत्र ठप्पहुँदा यस क्षेत्रसँग सम्बद्धमजदुरको अवस्था समेत कष्टकर बन्दै गइरहेकाले सरकारको राहतप्याकेजमामजदुरलाई पनि समेट्ने गरी कार्यक्रमल्याउनआग्रह गरिएको छ ।
विज्ञप्तिमाभनिएको छ,पर्यटनव्यवसायठप्पभएको र यसको प्रभाव पर्यटनमाअझबढिलामो समयसम्म रहने हुनाले सम्पूर्ण पर्यटनव्यवसायीलगायतविभिन्न क्षेत्रमा बैंक तथावित्तिय संस्थाबाटलिएको ऋणकोकिस्तातथाव्याजआगामी २ वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नरहेकालेतसर्थ बैंक तथावित्तिय संस्थाबाटकर्जालिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई कर्जाको भुत्तानीतालीकालाई पुनतालीर्कीकरण गर्न समेत माग गरिएको छ ।
मौद्रिकनीतिमाआगामीआर्थिक वर्ष २०७८÷०७९ मा पर्यटनलाईप्राथमिकताप्राप्त क्षेत्रको रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमापाँचप्रतिशतऋण सहुलियतव्याजदरमा पर्यटनउद्योगमाअनिवार्यलगानी गर्ने गरी व्यवस्थामिलाउनकालागि समेत अनुरोध गरिएको छ ।

योको लागि बिज्ञापन आएको छ । अनलाइनमा दीननाथको हो भनेर मागे हुन्छ । २ हजारकै भए पनि हुन्छ है ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *