
पोखरा २२ पुम्दी भुम्दीको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति निर्माण भएको छ । रंगरोगन सहितको मुर्ति । पहिलो चरण अन्र्तगत म्ुर्ति स्ट्याण्ड, सभाहल, एक सय ८ शिव लिङग सहितको भौतिक संरचना बने पनि अन्य भौतिक संरचनाको काम बाँकी रहेको मुर्ति निर्माण समितिका अध्यक्ष एवं उद्योगपति चन्द्रकान्त बरालले बताए ।