ताजा खबर

ढुंगाकै छानोः

कास्कीको पर्यटकीय गाउँ ल्वाङमा परम्परागत रुपमा चन्दै आएको ढुंगाको छानो छाउने कामलाई निरन्तरता दिन ढुंगाको छपनी वोक्दै गरेका स्थानिय मजदुरहरु । पछिल्लो समयमा ढुंगाले घर छाउने परम्परा विस्तारै हट्दै गएको छ ।

तष्विर डि.एन.बी. ÷कास्की

Related posts