ताजा खबर

हिजोदेखि बेपक्ता भएका एक युवाको आज बेगनास तालमा शव भेटियो

डि.एन.बी.
पोखरा ७, जेठ

हिजो (विहिबार) देखि बेपक्ता भएका पोखराका एक युवाको आज बेगनास तालमा शव भेटिएको छ । कास्कीको माजठाँना स्थायी घर भई हाल पोखरा २७ बस्दै आएका ४२ बर्षीय राजु प्रसाद भुर्तेलको आज विहान बेगनासतालमा शव भेटिएको उनका आफन्त रामचन्द्र शर्माले बताए ।

विहिबार विहान करिब ८ः०० बजे औषधि लिन भरी घरबाट बाहिर निस्केका उनको खोजि गर्दै जादा आज मृत अबस्थामा बेगनात तालमा शव भेटिएका उनका आफन्तले जनाए । उनका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन्।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *