ताजा खबर

भारी बिसाउदै

आफ्नो छोरोको साथमा दाउराको भारी वोकेर एक महिलाले भारी बिसाउन खोज्दै । कास्कीको माछापुच्छ«े गाउँपालिका छेवाङकी आइती राईले आफ्नो ३ बर्षको छोेरा निप्सन राईलाई अगाडी च्याप्दै दउराको भारी पछाडि वोक्दै हिड्ने गरेकी छन् ।

तष्विर डि.एन.बी.÷माछापुच्छ«े गा.पा.

Related posts