ताजा खबर

पूर्णिमा श्रेष्ठद्धारा अन्नपूर्ण एक हिमाल को सफल आरोहण

पोखरा ५, वैशाख

हिमाल आरोही पूर्णिमा श्रेष्ठले अन्नपूर्ण एक हिमालको सफल आरोहण गरेकी छन्।

गोर्खाको आरुघाट गाउँपालिका ९ स्थित आरुटारकी फोटो पत्रकार समेत रहेकी हिमाल आरोही श्रेष्ठले आफ्नो प्रदेशमा रहेको अन्नपूर्ण एकमा हालसम्म नेपाली महिलाले उक्त हिमाल आरोहण नगरेको हुँदा आफुहरुले उत्त हिमाल चढेको बताइन् । उनी सोमबार पोखरा आउने भएकी छन । उनलार्इं सोमबार पोखरामा सम्मान गरिने भएको छ ।

Related posts