ताजा खबर

कास्कीको तातोपानीमा पर्यटक जान थालेः

कास्कीको माछापुच्छ«े गाउँपालिका सार्दीखोलाको तातोपानी कुण्डमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरु कुण्डमा बस्न थालेका छन् । २०६९ वैशाख २३ गते आएको बिनाशकारी बाढीले ३१ जनाको मृत्यु र २८ जना बेपत्ता भएका थिए ।

तष्विर डि.एन.बी.

Related posts