ताजा खबर

लायन्स क्लब अफ पोखरा गतिशिल स्टारमा केशव

समाचारकक्ष
पोखरा ७, चैत

लायन्स क्लब अफ पोखरा गतिशिल स्टार को दोश्रो अधिवेशनले केशव शर्मा सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार पोखरामा सम्पन्न भएको उक्त अधिवेसनले सन् २०२१÷०२१ को लागि सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

स्टारको प्रथम उपाध्यक्षमा अनिल गुरुङ, द्धितिय उपाध्यक्षमा नवराज पौडेल, तृतीय उपाध्यक्षमा ओम थापा, सचिवमा राजेश तिवारी, सह—सचिवमा लेखराज के.सी., कोषाध्यक्षमा राधिका बराल, निर्देशकमा भिम बराल र अन्य सदस्यहरुमा देवी सापकोटा पौडेल, राजु ज्ञवाली र मन्जु थापा रहेका छन्।

बाबुराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्ष अनिल गुरुङ, लायन लेख बहादुर प्रधान, ओम थापा लगायतले वोलेका थिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *