ताजा खबर

अन्नपूर्णले चैत २१ गते रंत्तदान कार्यक्रम गर्ने

समाचारकक्ष
पोखरा १०, फागुन

रेडियो अन्नपूर्णले यस बर्ष आउदो चैत २१ गते रंत्तदान कार्यक्रम गर्ने भएको
छ । रेडियोले सामाजिक उत्तरदाहित्व अन्र्तगत यस बर्ष पनि चैतको तेश्रो शनिबार
खुल्ला रंत्तदान कार्यक्रम गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजय मल्लले
बताए ।

यसैबिच स्टेशन म्यानेजर मल्लको अध्यक्षतामा सोमबार बसेको बैठकले रेडियोका
बरिष्ठ संवाददाता दीननाथ बरालको संयोजकत्वमा तयारी समिति समेत चयन गरेको
छ ।

समितिको सहसंयोजकमा बरिष्ठ संवाददाता माधव बराल र संवाददाता सन्तोष
बस्याल समेत चयन भएका हुन्। रेडियोले यस बर्ष पनि आफ्ना शुभेच्छुकहरुको
साथ र सहयोगले नयाँ रंत्तदाताहरुको खोजि गर्ने अभियानमै रहेको संयोजक
बरालले जनाए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *