
पोखरा ८, फागुन
नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको शनिबार पोखरामा सम्पन्न भएको ५ औं साधारण सभा तथा तेश्रो अधिवेसनले मनोहर प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा सुशील कुमार गुरूङ्ग, उपाध्यक्षमा जीवन ढुगांना, सचिवमा बिनोद केसी, सह सचिवमा चिन्तामणी खरेल, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र अन्य सदस्यहरूमा सुदिप कँडेल, पुरूषोत्तम पौडेल, मुक्तिनाथ त्रिपाठी, केशब पराजुली र संजय श्रेष्ठ सर्वसम्वत रुपमा चयन भएका हुन्। संघको मनोनित सल्लाहकारमा शिबराज पहारी एवं दिनेश श्रेष्ठ रहेकाछन्।