पोखरामा एक व्यत्ति अचानक आक्रमणमा परी घाइते

डि.एन.बी.
पोखरा २३, माघ

पोखरामा आज बेलुका एक युवा अचालक आक्रमणमा परी  घाइते हुन पुगेका छन्। पोखराको महतगौडामा आज बेलुका करिब ७ः०० बजे पर्वतको मोदी ८ का २७ बर्षीय इलेक्टिसियन मनोज विक सक्त घाईते भएको कास्की प्रहरीले जनाएको छ ।

विकको पेटमा गहिरो चोट लागेकोले उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको कास्कीका प्रहरी प्रवत्ता डि.एस.पी.सुवास हमालले बताए ।

उत्त घटनाको बारेमा थप अनुसन्धान जारी राखेको उनले जनाए । उनको पेटमा गहिरो चोट भएकोले हुनै हतियार वा कुनै ढंगले आक्रामण भएको तत्काल भन्न सक्ने अबस्था नभएको डि.एस.पी. हमालले जनाए ।

 

Related posts