ताजा खबर

कास्की मोडल अस्पतालको अध्यक्षमा जगन


समाचारकक्ष
पोखरा ३, माघ

पोखरा न्युरोडको कास्की मोडेल अस्पतालको अध्यक्षमा जगन बहादुर गुरुडं चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न भएको १६ औ साधारण सभाले सर्वसम्वत रुपमा युवा व्यवसायी, बैकिङ, स्वास्थ्य, खेलकूद, रोटरी लगायत सामाजिक संघ सस्थाहरुमा आवद्ध गुरुङलाई चयन गरेको हो ।

अस्पतालका संचालकहरुमा डा. लुमेश्वर आचार्य , डा भोगेन्द्र बहादुर के सी, दिलिप शर्मा भट्टराई ,डा विर बहादुर कार्की ,शान्ति श्रेष्ठ उदास, डा सुधीर रमण पराजुली, सुर्य प्रसाद पोख्रेल निर्वाचित भएका छन ।

नयाँ व्यवस्थापनका साथ सर्वसुलभ, स्तरिय बिशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउदै जाने अध्यक्ष गुरुङले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *