मसाल जुलुस प्रदर्शन Posted by A2Z Patrika Date: December 28, 2020 in: देश तथा समाज पत्रिका, राजनितिक पत्रिका, समाज पत्रिका Leave a comment 117 Views share 0 0 0 कास्की १३, पुष प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका बिरुद्धमा पोखरा, पर्वत लगायतका क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल कास्की, पर्वत र अनेरास्वबियू पर्वतले मसाल जुलुस प्रदर्शन गरेको छ । मसाल जुलुसका केही झलक ।