
काठमाण्डौं ५, पुष
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्या देखि भण्डारी समक्ष संसद विघटनको सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक पछी उनले उक्त सिफारिस गरेका हुन् ।
प्रधानमन्त्री ओलीले संविधान बिपरित गएर आफ्नो ईच्छाले संसद विघटन गरेसंगै देशै भरी आन्दोलन सुरु भएको छ । पार्टी भित्र र बाहिर प्रधानमन्त्री ओलीको बिषयमा टिका टिप्पर्णी व्यापक सुरु भएको छ ।
यसै बिच पोखरामा पनि विभिन्न् बिद्यार्थी संघ संगठनहरुले प्रधानमन्त्री ओली बिरुद्ध सडकमा नारा जुलुस प्रर्दशन गरेका छन्।