ताजा खबर

बगर भाइखलकका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गुरुङलाई पत्नी शोक

समाचारकक्ष

पोखरा १५, मंसिर

बगर भाइखलकका अध्यक्ष, भूतपूर्व खेलाडी मञ्च नेपालका उपाध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष दील बहादुर गुरुङलाई पत्नी शोक परेको छ । पोखरा १६ दिप निवासी अध्यक्ष गुरुङकी पत्नी ज्ञानु गुरुङको ५७ वर्षको उमेरमा गएराती २ः३० बजे उपचारका क्रममा चरक मेमोरियल हस्पिटल पोखरामा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

थाइराइड, उच्च रक्तचाप, किडनी लगायतको समस्या रहेको ज्ञानुको उपचारकै क्रममा निधन भएको हो । गुरुङका एक छोरा र एक छोरी रहेका छन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *