पोखराका ३४ बर्षीय एक युवा बृद्धा महिलालाई करणीको आरोपमा पक्राउ


पोखरा १२, मंिसर

पोखरा १९ पुरुन्चौरका ३४ बर्षीय घनश्याम गिरी ७१ बर्षीया बृद्धा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।पक्राउ परेका गिरीलाई जिज्ला अदालतबाट सात दीन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

मंगलबार राति करिब १०ः०० बजे बृद्धा महिला आफ्नै घर भित्र सुति रहेको अबस्थामा गिरीले करणी गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. सुवास हमालले बताए ।

Related posts