ताजा खबर

कोरोनाबाट एकै दिन कास्कीका ६ जनाको मृत्यु


समाचारकक्ष
पोखरा ५, मंसिर

कास्कीमा कोरोना संक्रमणबाट शुक्रबार एकै दिन ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीमा ६ जना सहित शुक्रबार गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङख्या एक सय ३९ पुगेको छ ।

थप विवरण स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञेप्तिमा ।

Related posts