ताजा खबर

संजिवले गरे जन्मदिनमा अक्षयकोष र पुरस्कार घोषणा

पोखरा, २३ कार्तिक ।

नेपालउद्योग वाणिज्य महासंघ गण्डकीकाअध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणागर्दै उत्कृष्टजिल्लानगर उद्योग वाणिज्य संघ पुरस्कारको घोषणा गरेकाछन् ।

पोखरा उद्योग वाणिज्य संघकापूर्वअध्यक्षसमेत रहेकाकोइरालाले २०६९ सालदेखि उद्योग वाणिज्य संघकागतिविधिमा सरिक हुँदाभत्ताबापत् प्राप्त गरेको करिब २ लाखबाटअक्षयकोष बनाउने घोषणा गरेकाहुन् । अक्षयकोष ५ लाखको हुने पनिउनले जानकारी दिए । नेपालउद्योग वाणिज्यमहासंघ गण्डकीको संस्थापकअध्यक्ष रहेकाकोइरालाले महासंघ गण्डकीअन्तर्गत संचालनहुने सो कोषबाटआउने व्याजबाटगण्डकीप्रदेशभित्रकाउत्कृष्टउद्योग वाणिज्य संघलाई पुरस्कृत गरिने जानकारी दिए ।

‘पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यहुँदै अध्यक्षतथा नेपालउद्योग वाणिज्यमहासंघ गण्डकीको अध्यक्षहुँदासम्मप्राप्त गरेको भत्ताजोगाएर राखेको थिएँ’, उनले भने,‘जन्मदिनको अवसरमानिजी क्षेत्रकै लागिकेही गरौँ भनेर पु्रस्कार घोषणा गरेको हुँ ।’

Related posts