२०७२ श्रावन १८,
पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा यतिवेला जलकुम्भी झारले ढाकिएको छ । फेवातालको सिरान भागमा पर्ने खपौदीमा यति वेला जलकुम्भी झारले ढाकिएको हो । साउन १३ गते आएको पहिरोले ल्याएको ढुंगा, माटो, वालुवा बगायर फेवातालमा मिसिदा तालको गहिराई पुरीदै आएको छ ।