ताजा खबर

मकै भुट्ने र चिउरा कुट्नेको भिडः

२०७२ श्रावन १८,

पोखराको बगर स्थित चिउरा कुट्ने मेसिनमा मकै भुट्ने तथा चिउरा कुट्नेको भिड लागेको छ । मकै भुट्न तथा चिउरा कुट्न एक दिनसम्म अझ पनि लाईनमा बस्नु पर्दछ । प्रायः गरी असार १५ गतदेखि साउन १५ सम्म अझ बढी मकै भुट्ने तथा मकैको चिउरा बनाउन धेरै उपभोक्ताहरु आउने गर्दछन ।

Related posts