ताजा खबर

केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको विशेष प्रस्ताव

काठमाडौं , २०७२ श्रावन १०,

एमाले केन्द्रीय कमिटिको बैठक पार्टी मूख्यालय बल्खुमा आइतबार मध्यान्ह शुरु भएको छ । बल्खुको प्राङ्गणमा पालमुनि केन्द्रीय कमिटिको बैठक शुरु भएको हो ।

आजको बैठकको शुरुवातमै अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माण समयमै पुरा गर्नका लागि विशेष प्रस्ताव पेश गरेका छन् । अध्यक्ष ओलीले बैठकको शुरुवात गर्दै संविधान निर्माणमा एमालेको भूमिका र तोकिएकै समयमा संविधान निर्माण पुरा गर्ने बारेमा मन्तब्य दिइरहेका छन् ।

स्रोत  : अन्नपुर्ण पोस्ट

Related posts