ताजा खबर

फेरि गयो भूकम्पको दुई धक्का

काठमाडौँ , २०७२ श्रावन १०,
गएराति ८ बजेर ४ मिनेट जाँदा दोलखा मागापौवा केन्द्रविन्दु भएको ४.५ रिक्टर स्केलको परकम्प गएको छ ।
त्यसअघि बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाकै माली केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको थियो ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts