ताजा खबर

हरियो चुराको कारोवार

दिननाथ बराल

२०७२  असार २८,

साउन महिना नजिकीदै जादा बजारमा हरियो चुराको कारोवार बढेको छ । हरियो महिनाको रुपमा समेत प्रचलीत रहेको साउनमा महिलाहरुले हरियो चुरा लगाउने गर्दछन । पोखराको पन्थी गल्ली (सर्वेस्वर मार्ग ) नजिकैको एक पसलमा हरियो चुरा किन्दै उपभोक्ताहरु ।

पर्यटकीय क्षेत्र घोरेपानीमा जोखिम ठाँउमा ट्रासमिटरः

म्याग्दीको पर्यटकीस्य स्थल घोरेपानी क्षेत्रमा अव्यबस्थीर रुपमा राखिएको बिद्युतको ट्रसमिटर । विना तार वार तथा जमिनमा छुने गरी अव्यबस्थीत रुपमा राखिएको ट्रासमिटर । विगत ६ बर्ष देखि यसरी अब्यबस्थीत रुपमा ट्रासमिटर राखिएको स्थानीय चन्द्रबहादुर पुनले बताए ।

Related posts