ताजा खबर

यस्तो छ इरानाको टपलेस सेल्फी

एजेन्सी, २०७२ असार २३,

सुपर मोडल इराना सायकले आफ्नो टपलेश सेल्फी सार्वजनिक गरेकी छिन् । उनले इन्स्टाग्राममार्फत यस्तो सनसनीपूर्ण सेल्फी सार्वजनिक गरेकी हुन् । जुलाई ४ का दिन आफ्ना ३० लाख फ्लोअरलाई उपहार स्वरुप उनले टपलेस सेल्फी दिइन् । उनी आफ्नो खाटमा पल्टिरहेको अवस्थामा छिन् । आफ्ना वक्षस्थललाई भने उनले तकियाले छोपेकी छिन् । लामो कपालमा हल्का मेकअप गरेकी सायकले लेखेकी छिन्, ‘राइज एण्ड साईन.. गुड मर्निङ.. आईमिन गुड ..’

स्रोत : रातोपाटी

Related posts