ताजा खबर

इशाश्री फाइनलमा

काठमाडौ, २०७२ असार १५,

इशाश्री शाह प्रथम प्यारेन्ट्स कप जुनियर लन टेनिस च्याम्पियनसिपको गल्र्सतर्फ यू–१० मा मंगलबार फाइनल प्रवेश गरेकी छन्। उनले मन्दिरा आलेमगरलाई ८–० ले सहजै हराइन्। उक्त स्पर्धाको अर्को सेमिफाइनलमा श्रीस्था राईले सुभांगी शाहलाई ८–१ ले पराजित गरिन्।

यू–१४ मा अभिलाषा विष्टले सलोनी तामाङलाई ८–२ ले हराइन् ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *