ताजा खबर

कर्णालीमा पानीको सतह बढ्यो

 

सोमबार १४ असार, २०७२

बर्दिया- कर्णाली नदीमा पानीको सतह बढेको छ। चिसापानीस्थित कर्णाली नदीमा राखिएको गेज रिडरमा बिहान ६ बजे पानीको सतह ७ मिटर ५३ सेन्टिमिटर मापन गरेको छ। ७ मिटर नाघेमा बाढी आउनसक्ने सम्भावनाको संकेत गर्छ। बाढीको संकेत गर्दै स्थानीय प्रशासनले सर्वसाधरणसँग सतर्कता अपनाउन आग्रह गरेको छ।

स्रोत : नागरिक

Related posts