ताजा खबर

फेवातालमा माछा मार्दैः

पोखरा , २०७२  असार १३,

पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा माछा मार्दै गरेका स्थानीयहरु । फेवाताल सहित कास्कीमा रहेका ८ ताल हरेक बर्ष पुरीदै जादा तथा अतिक्रमणले गर्दा संकटमा परेका छन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *