ताजा खबर

भारतको आसाममा गयो भूकम्प

२०७२ असार १३,

गुवाहाटी: भारतको आसाम केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ । विहान ६:४० को समयमा ५.६ म्याग्न्च्यिूड क्षमताको भूकम्प गएको हो । भूकम्पले कुनै क्षती नपुराएको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।

२३ किलोमिटर इपिकसेन्टर रहेको सो भूकम्पले नेपाल, भुटान, बगंलादेश तथा भारतका उत्तरी राज्यहरुमा धक्का दिएको बताइएको छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts