ताजा खबर

कृषकलाई भ्याई नभ्याइः

दिननाथ बराल ,

२०७२ असार १०,

हिजोआज कृषकहरुलाई धान रोप्न तथा कतै चैते धान थन्काउन भ्याई नभ्याई छ । तनहुँको छविसे पिपलटारीमा चैते धान काट्दै गरेका कृषकहरु । यति वेला देशभरीका कृषकहरुलाई धान लगाउन तथा कतै चैते धान थन्काउन भ्याई नभ्याई छ । प्रचण्ड गर्मीका कारण गर्मी छल्न सुकेको रुख गाडेर धान चुट्दै गरेका कृषकहरु ।

Related posts