ताजा खबर

बाढी पहिरो नियन्त्रण गर्न तार जालीः

दिननाथ बराल ,

२०७२ असार ३,

बर्खायाम सुरु भएसंगै नदी किनारामा तारजाली लगाउनको लागि पोखरा क्षेत्रमा मजदुरहरुले बुन्दै गरेको तार जाली । भूकम्पले गर्दा पोखरा सहित अन्य क्षेत्रका नदी किनारामा पहिलो नियन्त्रण गर्नको लागि तार जालीको माग बढेको छ । जल उत्पन्न प्रकोप कार्यालय पोखरा र जिल्ला विकास समितिले उक्त तार जाली आवश्यक स्थानको पहचिान गरी वितरण गर्ने गरेका छन ।

Related posts