ताजा खबर

पोखरामा भएको खेलको नतिजा

दिननाथ बराल ,

२०७२ जेष्ठ ३१,

यसअघी आइतबार पोखरा रङ्गशालामा भएको लिगचरणका अन्तिम खेलमा आयोजक क्षेत्र नम्बर ८ पोखराले क्षेत्र नम्बर १ विराटनगरसँग १६१ रनको विशाल अन्तरको लज्जास्पद हार बेहो¥यो । अर्को खेलमा क्षेत्र नम्बर ५ नेपालगञ्जले क्षेत्र नम्बर ३ काठमाडौंलाई ७ विकेटले पराजित ग¥यो ।

Related posts