दिननाथ बराल ,
२०७२ जेष्ठ २९,
भूकम्पबाट प्रभावित भएको पोखराको पर्यटन प्रवद्र्धन तथा सडक सुरक्षाको सचेतना जगाउने उद्धेश्यले शनिबार पोखरामा निकालिएको मोटर ¥यालीमा प्रतियोगिहरु सहभागि भएका हुन् । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनको आयोजना तथा नेपाल अटोमोबाइल स्पोर्टस् एशोसिएशन (नासा) सहकार्यमा शनिबार पोखरामा आठौं संस्करणको सिन्सियर सिटिजन्स मोटर ¥याली आयोजना भएको हो । ¥यालीमा ५३ वटा मोटर सहित प्रतियोगिले सहभागिता जनाएको संयोजक शिव श्रेष्ठले बताए ।
मिस नेपाल सदिक्षा श्रेष्ठ शनिबार पोखरामा आयोजना भएको आठौं संस्करणको सिन्सियर सिटिजन्स मोटर ¥यालीमा सहभागि भएकी थिईन।